Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हाहा! गालुको गैंडाको बच्चाको कहानी पनि! :) दुबैजना- मायाको बारीमा आलु र पिंडालु, पालेर राखेको ढाडे बिरालु। हा हा हा हा! ठूली, ल सँगै गाम् फेरी:- एकै नजरमा माया बस्यो है लुकिछिपी हेरीदिनाले त्यो आँखाले जिउँदै मार्यो है ओठ टोकी हाँसिदिनालेऽऽऽऽऽ ;) :P
Read Full Discussion Thread for this article