Posted by: vivasg June 11, 2007
दुखद् खबर !!!
Login in to Rate this Post:     0       ?        
शिरिश दाजु , धन्यवाद सिघ्र प्रतिकृयाको लागि । खास कुरो फेरी भनौ, सात समुन्द्र पारी आएर एुटा म्रित शरीर प्रती एती बिघ्नको तपाईंको ढाडस साच्चै आनौठो लाग्यो । पहिलो कुरो मैले नाम कमाउन यो न्युज पहिले राखेको होइन , दोस्रो कुरो माथिको संपर्क नम्बर बोस्तोन को चिर पारीचित सस्था जि बि एन सि का आधिका रिक पदाधिकारीले राख्नु भएको हो र तेस्रो कुरो जिउदो लाश माथि किन राजनीतिको दाग लगाउनु हुन्छ ? के पीडित परिवारप्रतिको माया जसले गरे नि हुँदैन र सर ? ? ? र अन्तमा एती मात्रै भनुम कि तपाईं त देश खाएर शेश हुनु भको आदर्णीय दाजु र म तपाईंको छोरा सरहको भाई , हो गल्ती भए होलान लेखाइमा तर तपाईंको बुझाईमा केही तुक अलिकति थोरै भएको जस्तो लाग्यो । यो दोहोरी बन्द गरम र म कम्प्युटरमा त्यती पोख्त त छैन , पे - पाल को लागि , तै पनि साथी हरुको मद्घत मागौला , बनाउनलाई यथासम्भव । र तपाईंले सहयोग पठाउने माध्याम पाउनुभएन भने ठेगाना दिनुस् म आँफै आउन तयार छु । र मेरो बिन्ती हजुर यो दुखद घडीमा पापका हरफ लेखेर समय नफाल्नु मा नै बेश होला । डाक्टर सा 'प को जो खुशी । धन्यवाद ! बिबश ।
Read Full Discussion Thread for this article