Posted by: chanaa_tarkaari June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
मकरे नि नौलो नौलो जस्स लायो के रे, स्वागत छ है, पर्वते होमवर्क नबिराइ गर्नु ल, टुपि बान्नलाइ डोरी छ ? नभए म दिम्ला !!! लु यो लैजाउ, अस्ति चौतारीआँ पिङ खेल्न भनेर ल्याइदियाथेँ । काम लाउछ होला के रे । -
Read Full Discussion Thread for this article