Posted by: vivasg June 11, 2007
दुखद् खबर !!!
Login in to Rate this Post:     0       ?        
शिरिश गुरु ! मेरो भाबार्थ वास्तव मा राजनैतीक धार सँग सरोकार छैन जस्तो लाग्छ र यस्तो सामाजिक कार्यमा राजनीति घुस्नु पाप हुनेछ । अनर्थ लागेकोमा माफि चाहन्छु । अझ पनि मेरो मतलब के भने हामी नेपालीहरु गफैमा रम्छौ सहयोग त कता हो कता ? खैर जि बि एन सि सँग संपर्क गर्न नभ्याउने साथीहरुले तमाङ समाज या तमु समाज लगायतका संस्था हरुलाई संपर्क गर्नु होला भन्न खोजेको हु । हात बढाउने सहयोगको लागि हो न कि यो दुखद घडीमा बिबाद्को ! यस बारेमा त शिरिश गुरु जस्तो विद्वानलाई म मामुलिले के सिकाउनु ? होइन र ?
Read Full Discussion Thread for this article