Posted by: Birkhe_Maila June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
अब अनमत्त भन्या अनमत्त के भन्नु! सान्नानि अब चाइन्जो कति कुरा सोध्नु थो तिउँरो एस्तो बेलाँ केइ सोद्दिन अलि पछि सोधुँला! ओहो तितौरी! बरा ढोका ढक्ढक्या त रेछे नि। ब बुडो ले सुनिनछु! पछि तो गोठ तिराटि चिच्या'र बोला चाईँ सुन्या रेछु! तर म त, 'हन क्यार्न यो बाछो यस्तरि कराम्छ?' भन्दै बसिछु! :) लु लु लु, किन रुन थाल्या नि फेरि?? ल हेर हेर, तो गाजल साजल सपै लत्पत्तेर आँख साँखा सपै कालो भा! ल सकिएन फेरि के जाति याउमेल आएन भनेर फैरि रुन थालि! जम्मे गाला कालो भो भन्या गाजल ले! लु मुख धोइ धोई गलेल आउ पुस्टकारि दिउँला! :):)
Read Full Discussion Thread for this article