Posted by: hetterika!! June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
मामा बुडाको सुद्धि हराउन थालो क्या हो। अस्ति एउदिन सबेरै गाको बुडालाई भेट्नु परो भनेर। उबेलाँ चैं भान्जो आयो, टीका लाईदिनु पर्ला भनेझैं गरेर ढोका पनि खोलेनन, अईले ह्याँ चौतारीआँ फलाक्दै रछन। बैद्यले त भन्थे, गोली नछुटाईकन खानु पर्छ भनेर। हिजो साँझ बिर्से जस्तो छ! :-)
Read Full Discussion Thread for this article