Posted by: Birkhe_Maila June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लु सपै यइँ रेछन! गजल गा' को नि एसो मन परेर! गुलाम अलिले गाएका हुन् रचनाकार थाहा पाइन मैले! अब केटा पाटि र केटि पटि दुबैलाई बेउला बेउलै किसिमले बोलाउनु परो! :) कुम्ले, हरितालिके र चिप्ले! क्यार्दै छौ बजिया हो? यसो म बुडो मरो कि बाँचो भनेर चाइन्जो एउ बाजि हाउँरो घराँ आ'र सन्चो बिसन्चो सोध्न सम्जिन्नौ है तिमि पातकि हरु?? ठुलि, तिमि नि तिमि?? के बिधि अनमत्त भएर गाको गाँठे तिमि? एसो यो बुडो दाईको बाथको बेथा के भओ केइ चिन्ता छैन है तिम्लाई?? तितौरी नातिनि! तिउँरो झन के कुरो अर्नु। एइ हातले चाइन्जो कति पुस्तकारि दिएँ, एइ बुडो आँखा चाइन्जो तिउँलाई बेथा विराम लाउदा कति रसाए! यो बुडो मरो कि बाँचो भनेर चाइन्जो ढोका ढक्ढक्याम्न आइनौ है तिमि नि?? ओहो सान्नानि! अब तिमलाई के भन्नु! नातिनी जन्मेसि त यो बुडोलाई बिर्सेउ है?? जे होस राउँरो सँअ स्यार अर बालखा नातिनि लाई! चिसो पस्न नदिनु अलि पछि भएसि घामा राखेर मजाले तेल लाइदिनु। आफु नि घस्नु नि तेल फेरि बिरामि पर्लेउ नत्र! क्यार्नु चौतारिका भुराभुरिले आफुलाई वास्ना नअरे नि मया ला'त आउनि के रे आफुलाई!! हरिशरणम्!! :)
Read Full Discussion Thread for this article