Posted by: Rahuldai June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
सरि है, सान्नानीलाई देख्दै न देखेको। आँखा अलि कमजोर् भये छ कि? ठुली लाई त आज एका बिहानै तारेमाम् भनेको थिएं, बरु ठुली आफैले यो बुढोलाई वास्ता गरेन। तै पनि पुन: एक पटक तारेमाम् है ठुली, सान्नानी। लन्च ज्युनार् त भयो होला। माछा धेरै न खानु है, चिप्लु जसति चिप्लिन्छ, ठाउँ, बेठाउँ मा।
Read Full Discussion Thread for this article