Posted by: chipledhunga June 11, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
फोटोको चित्रे भ्यागुतालाई चाँही सबैले बिर्सेंछन् कि कसो? ठुल्दाइ डकार्न थालिसकेछन् आफ्नो भने sandwich ज्युनार गरीबक्सिने बेला होइस्याछैन।
Read Full Discussion Thread for this article