Posted by: vivasg June 11, 2007
दुखद् खबर !!!
Login in to Rate this Post:     0       ?        
समबेदना ! पीडित परिवारलाई हामी नेपाली दाजुभाइ - दिदी बहिनी हरुले सक्दो सहयोग गरौ । संपर्कको लागि माथिको फोन नम्बर अथवा जि बि एन सि लगयात बोस्तोन्का सामाजिक सस्था हरुलाई संपर्क गर्नु होला ।
Read Full Discussion Thread for this article