Posted by: Nepalki_chori June 10, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
अब खप्पराँ नि उहि मदनवाको के जाति स्यान्डे तेल लगाउनु भाको होला के रे अनि नचिप्लुन् नि कसरि, बिचरी थुलि, कठैबरी। अब भै हाल्यो, जे गरेनि भाको एुटी आफ्नै बहिनी लाई त्यस्तरी क्वां क्वां रुवाउन भएन क्या र। थुली, अहिले नबोले केहि छैन, भोलि पर्सी भाईटिकामा हेरम ला नि।
Read Full Discussion Thread for this article