Posted by: chipledhunga June 9, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
1:09 am EST जदौ गाम्ले हो। कहाँ गा हुन् सबै जना? अम्रिकातिरा त कि घुर्दै कि जाँड खाँदै होलान्। जापानतिरा चाँही माछा र भात खाइ सुस्ताउँदै होलान्।
Read Full Discussion Thread for this article