Posted by: chipledhunga June 8, 2007
Login in to Rate this Post:
0
?
ठुलि, के हो त्यो good news, हामी पनि सुनु न।
तिरु पाट, ठिकै छ मेरो। तिम्रो के छ नि? ईमेलको जवाफ पनि दिएकी छैनौ अझै :) अनि हामी पाट हुने कुरा के हुँदैछ नि? तिम्रो जुम्रा त गयो हैन अब? थालम् न बेपार।