Posted by: Nepalki_chori June 8, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हरि लाई धन्यबाद्। गज्जबको रुख् रैछ ल अहिले चौतारीमा। मदनवा महात्म्य नि दामि गैराको छ। बिचरा मदनवा, अब के गर्छ होला लौ :( आज अलि दुखि छ रे, फेरि कुन लरकीले कहां फसायो कुन्नि :D
Read Full Discussion Thread for this article