Posted by: Tyra June 8, 2007
Login in to Rate this Post:
0
?
हरि र अरु चौतारी बनाउनु हुने अभियन्ता हरु लाइ,
नया चौतारी बनाउदा यो ऐले भैराखेको पेज + सुरुमा केहि रमाइला राइटिङ् क्लिप , चौतारी समचार् वा हराएका गाम्ले हरु को सुचना , नया आउनु हुने हरु को बारे मा केहि कुरा ra नया फोटो (चौतारी को )राखेर बनाउदा hamro chautaaree अझ सुन् मा सुगन्ध थपिन्थ्यो कि :)
मेरो तुच्छ सुझाब
forgive me if u do not like this idea hai :D