Posted by: Nepalki_chori June 8, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार् गरे है मैले। हा हा हा, पून्टे दाईले सारै हंसाउनु भो। ब्यान् ब्यान् देखिन् के गरि लेख्न आको त्यस्तो? त्यो क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ चैं कस्तो म्युजिक् हो कुन्नि :D मदनवालाई डेडिकेटेद् रे !!! सांचै मदनवाको प्रेम् कहानी नै रैछ। बिचरा मदनवा, ब्यान देखुन दुखि रे। पार्ट्नरको फोटोहरुमा मन भुल्यो :)
Read Full Discussion Thread for this article