Posted by: chipledhunga June 7, 2007
मो:मो खाने हो ?
Login in to Rate this Post:     0       ?        
ठुलि, नकच्चरि भनेको मचा मरु भनेको के, बुझ्यौ? ALSON, कहाँ हुनु यता शंकर होटेल? चाइनिजकोमा dumpling त पाईन्छ तर नेपाली ममको जस्तो स्वाद के हुन्थ्यो।
Read Full Discussion Thread for this article