Posted by: Poonte June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
काम्माँ जान अबेर भै सकेको। जुत्ता नि हाताँ ले'र कुद्ने बेलाँ, बधाई नदिई त क्यारी जानि हो? सान्नानी लाई बधाईईईईईईईईईई! ज्वानोले झानेको चराको रस लिएर आम्न हुन्थो के रे, आफैले बना'र खाऊ अब। ख्याल राखेस राँरी। बाइ बाई! हब त जुत्ताले नि छोडेर हिँडि सक्यो मुलाई! ए जुत्ता!!!!!!!!!!!! पख पख! म आईहालें!!!!!!!! अर्को चाईं कता पुगो नि? मेरिबास्सै! ठयास्नि त आधा कोष पर पुगि सकेछ! ले, कुदें म!
Read Full Discussion Thread for this article