Posted by: Gautam B. June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
अर के कुरा करिलिनुहुन्छ मदनवा कम्पाउण्डर साप भी! कहाँ हामीले सला जापानी बैल खरीद कर्न सक्ने बाफ्रे! सला जपानीले हामीलाईनै बैल जस्तो कर्दिसक्यो बरु! अब भटभटेको कुरोमा त राजदूतै ठीक लाग्थ्यो मलाई त! क्या साला हेलिकप्टर जस्तो अवाज दिन्छ रे! तर मोपेडै किनिसकेपछि अब भुत्रो!
Read Full Discussion Thread for this article