Posted by: trisna June 7, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
नमस्ते ! जानै पर्ने पराही घर छोरी जात् भए पछी नदुखाउनु चित्त छोरी अरुले नरा म्रो बोले पनि सुन्नु धेरै बोल्नु क म् अब देखि छोरी तिम्ले हा हा गरी हास्ने होएन मुसुक्क मात्र हास्नु तिम्ले नझर्किनु न फ न् किनु कहिले पनि अब देखि छोरी तिमि रिझाएर् घर् का सब् लाइ बस्नु पर्छ भन्नुहुन्छ मेरि मामु पनि
Read Full Discussion Thread for this article