Posted by: shubha June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
ooops! :) हरिशरणम!! गौतामजी धेरै दिन पछि जम्का भेट भओ नि । हउरको गाथमा निको आरमै होला के रे । बालबाच्चा लै कस्तो छ ? मकै छरि सकियो कि? धान रोप्ने बेला भओ कि भन्छु र ? पानी परेओ छ छैन ? :) :)
Read Full Discussion Thread for this article