Posted by: hetterika!! June 6, 2007
Login in to Rate this Post:
0
?
कुम्स पाट, मिटिङ सिटिङले झण्डै लञ्च नो इटिङ पार्देर! ओर्जिनल मदनवा? हो जस्तै लायो :P
जग्गी ब्रो, के छ हालचाल?
प्रेसिडेण्ट साप, के ताल हो यस्तो? बुडेसकालाँ के को नक्कली पातली हो?
ठुली, हामी सँग चैं नबोल्ने क्या हो? बिहान बिहान जाम खोज्दे भनेर झण्डै पसल तिर लाग्या!
निश पाट, रेड करी रे? कर्निश हेन के भो नि :)
यामे, बिशे, तितौरी, ठुल्दाइ, नेप्ची, चित्रे - मेरो पनि यो सोझोकुम्ले को नमस्कार है!