Posted by: CaMoFLaGeD June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्ते गरेँ है। यो मदनवाको नक्कल गर्दा गर्दा आफ्नो ओरिजिनल बोल्ने शैली पनि बिर्सिन लागियो जस्तो भयो। त्यहि भएर लेख्या है आफ्नै शैलीमा। ठुली: के छ हौ? डिड यु चेक योर भोइसे मेल? :-) निश पाट: के छ यार? के खायो नि लन्चमा? रेड करी? :-) तितौरी: ओहो! एग एन्ड बेकन!! ल ल मस्ति छ। :-) राहुलदाई: तपाईँको हिजोको कविता सार्‍है राम्रो लाग्यो है। म त एक्छिन् हाम्रो राहुलदाईलाइ के भएछ भन्ठानेको। हरितालिके: मीटिङ मै ब्यस्त हो? नेपाल कि छोरी: सन्चै हुनुहुन्छ? यामे ब्रो: सन्चै होला हैन त्यत्ता तिरपनि। बिबश ब्रो: नमस्ते। जर्ज बुश: फुर्सद डट कम? हा हा हा जग्गीको गाना!! सबैलाई फेरिपनि नमस्ते है!! ========================== आफ्नो त दिमागमा एउटै गाना छ धेरै धेरै आउँछ मनमा तिता मिठा झझल्कोहरु... ...
Read Full Discussion Thread for this article