Posted by: vivasg June 6, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
मेरो त भाउ महँगो छ, के तिमी किन्छेउ र ? म त सडकमा बेचिने बस्तु हु, तिमी यसलाई चिन्छेउ र ? तिमीले हुन्छ भने म सित्तै आउछु, स्विकार् गरी लिन्छेउ र ? तिमीले किने पछि फिर्ता माग्लान्, वापस् फेरी दिन्छेउ र ??? मेरो त भाउ नै,,,,,,,,,,,
Read Full Discussion Thread for this article