Posted by: Mote June 6, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
Trisnaji को कवितामा वहाँको आफ्नै पिडा पस्किए झैं अनुभुती दिलाउँछ। पिडादायी छ भावना।गजबको छ अभिव्यक्ती शैलि।हुना सक्छ,उस्ले घाउमा मल्हम् लगाउने प्रयास गरेको होल।कहिले काहिँ समय र परिस्थितीले उल्टो अर्थ लाग्न पनि सक्छ।तर उत्कृष्ट कविता पस्किनु भएकोमा यहाँँलाई बधाई छ।मन छुने भावना प्रस्फुटित् भएको छ।
Read Full Discussion Thread for this article