Posted by: world_map June 6, 2007
Login in to Rate this Post:
0
?
ठूलु, यू आर वेलकम!
चौतारी बाङ्गियो रे? मेरो माउजिल्ला(Mozilla) मा त सोझै छ त! :P अब एक्सपोरर (IE) मा मात्र बाङ्गिए त मेरो के दोष? त्यही बिल्ली ढोकाहरू(Bill Gates) :P को दोष नि! :P
राहुलदाइ, तारेको म:म:। :P
तिरू, के छ?