Posted by: Rahuldai June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
तारेमाम् है, साला होमवर्क पनि कति दिन सकेकि त्यो बोक्सीले, दिन रात गर्दा नि न सकिने। के खोजेकि हुन् बोक्सीले, चौतारिमा पनि एकै छिन् बस्न न पाउने? फेरि आजै त्यहि बोक्सीको किलास छ, गिलास ले हानेर कच्याक् कुचुक बनाइ दिउ जस्तो। पोल खोल्न, पोल् खोले बेला, निशपाट् सेन्टि भए बेला, साला यो दिमाग- होम्वर्क भित्र कैदी? थुक्क कर्म।
Read Full Discussion Thread for this article