Posted by: chanaa_tarkaari June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हा हा हा तितौरी, क्या चलाक, अरुलाइ नमस्ते नअर भन्नि, अनि आफु चै हेलु हेलु हेलु रे, हे हे हे हे । बरु, त्यो सान्चा पहलमान (सान-आड्मिन) लाइ हामी गाम्लेहरु मिलेर एउटो रिक्वेष्ट गरम कि के हो ? मेरो गिदिआँ छड्केको कुरो के भन्देखुन, हाउँरो चौतारीको स्पीड ज्यादा भएकोले एउपल्टमा २० धागो होइन कि ५० धागो हेर्न मिल्ने बनाम्न परो । यसो ढीला भओकि कुरो कता कता पुगीसकेओ हुनी के रे, अनि पुरानो खोज्दै दिक्क लाउनि के । एक पन्नाँ ५० धागो हेर्न मिल्नि भएसिन अलि सजिलो हुन्थो कि जस्स लायो के रे , के छ बिचार ? लु पुण्टे दा, तपैँ त सान्चा पहलमानकै छिमेकि पर्नु भो के रे, यस्स तातो लाइदिनु परो ।
Read Full Discussion Thread for this article