Posted by: निशान्त June 6, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
वाह! वाह! उनको आँशु बहिरह्यो उसको पनि झरेकै हो यस्तै रैछ संसार हजुर दुबैलाई पिर परेकै हो जानेलाई जान दिउँ प्रियको बाटो किन छेक्नु बिधिको बिधान कठै हजुर रोकेर कहाँ सक्न रोक्नु समय यस्तै बग्दै गर्छ पानी संग्लो हुँदै जान्छ शोकमा किन बस्नु हजुर बाँच्ने बानि बस्दै जान्छ! :)
Read Full Discussion Thread for this article