Posted by: Tris June 6, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
trisna जि ले सारै मिठो भावना पस्किनु भो,मलाइ पनि कसैको लागि २ शब्द गुन्जन मन लाग्यो । trisna को धागो प्रयोग गरेकोमा नरिसाइ दिनु होल है। सायद ए उटा भूल कहिं कतै भयो होला पनि तर नसोच्नु कहिले जिवनमा माया मैले गरेको छैन भनि तिम्रो हर दू:खमा कहिं कतै रोयको छु म धेरै भयो तिम्रो बोलि नफुटेको तिम्रो दुइ शब्दको लागि तड्पिएको छु म आज भोलि तिम्रो हर भावना,चाहना बनेको छ मेरो तिम्रो हर कदम,ज्युने बहाना बनेको छ मेरो
Read Full Discussion Thread for this article