Posted by: Gautam B. June 5, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
साझामा यत्र-तत्र भेटिने साला रक्षानहरुलाई वास्ता नगरौं भनेर पनि नसकिने भयो बा! यो मु-- कन्तुरलाई किन टाउको दुखेको राहुल दाइको कवितासंग?! कन्तुरे, कविता बुझ्न गिदी चाहिन्छ। अर्को कुरा राहुल दाइको कविता राम्रो भएन भन्न सक्नेले त्यो भन्दा राम्रो लेखेर देखाउन सक्नु प-यो नि त! राहुल दाइ, राम्रो छ कविता। अरु पनि जाओस्। हामी सधैं तपाईँको पछाडि छौं!
Read Full Discussion Thread for this article