Posted by: Nepalki_chori June 5, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हैन चौतारी सुस्ताएको कस्तो न्यास्रो दिन आज। कुम्लेले दामी देको रैछ। हिजोको हरीको फुटो हेर्नै नपाइ तुरुन्तै हटाईसकेछ, नभए त्यो नाच्ने मा कुन् चैं हरी हो भन्दिन्थे :D
Read Full Discussion Thread for this article