Posted by: CaMoFLaGeD June 5, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
बड्की बहेनले हरियालाई प्यार से बन्दर भनेछ हरिया बिचारेको दिलमे जोर से थन्डर गएछ राहुल भैया भात खाइके भन्छ 'भतुवा भएछु' हमि अचेल भुरि घटाउने लाई सतुवा खाएछु गलुवाले भन्छ सबै चौतारियन कुम्भ कर्न भएछ हमि भन्छु उनिहरु अहिले स्कूल मे पर्न गएछ मदनवाले भन्यो हमिलाई आइमाई मनपरेछ सबै लरकिले जो उस्लाई बाइ बाइ करेछ सबैलाई भन्छ उसले कि उ बुरो भएछ लरकि पाएन उसले अनि यस्तो कुरो गरेछ जे राम जि कि।
Read Full Discussion Thread for this article