Posted by: Poonte June 5, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
आम्बोऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! उता हाम्रो सोम निशान्तको लिटल ब्रो प्रशान्तले त दामीऽऽऽऽऽऽऽऽऽऽऽऽऽ न दामी गाएर, हो! डल्लै ईन्डियाको छप्कीहारुलाई नि, फन्दामा बेरेकोऽऽऽऽऽऽऽऽऽ बेरेई छ रेन्त! अरु बेला नि, निश ब्रो खोकेको खोकेई गर्ने कि, अन्त अचेल लिटल ब्रो ले सेकेन्ड बनाईदिए पछि छ लुतो ला'को कुत्ता जस्तो चुप चाऽऽऽऽऽऽऽऽऽऽप नि हौ! आबो, लिटल ब्रो प्रोश को पछि पछिऽऽऽऽऽऽऽऽऽऽ एसिन्टेन्ट जस्तो भएर झिङ्गे दाउँ हान्न खोजि रा'को छ रे कि। तर हाम्रो दोर्जेलिङ्को नाम चाईं फस्ट क्लास पार्देको छ कि ब्रो ले!
Read Full Discussion Thread for this article