Posted by: Birkhe_Maila June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हुन्छ नेउचि अब नहुने मामा भन्दा कानो मामा निको भन्ते अगेर, अब तेई चाइन्जो उसिन्या मकै भा' नि चपाम के रे नि! आचकलका भुरा भुरि सँअ नसकिने भो नारन! अन यिनि तितौरि म बुडाले आफ्नो बेथा फलाक्ता चाइन्जो :D अर्दै हाँस्छे ए रात्तै!!! लु म पसारिन गएँ है? सपैलाई शुभात्रि!
Read Full Discussion Thread for this article