Posted by: sprakashp June 4, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
आदरणीय पाठक तथा मित्रहरु, मैले यो विचार मेरोमात्र हैन देश देशावरमा रहेका हामी सम्पूर्ण नेपालीकी साझा विचार हो भन्ने ठानेको छु । धेरै मीडियहरुले यसलाई प्रकाशित गरिदिएकोमा म साझा लगायत सम्पू्र्ण मीडियहरुलाई यहीँबाट हार्दिक धन्यावाद पनि दिन चाहन्छु । साथै कताकताबाट खोलतलास गरेर यो लोकप्रिय साझमा राखिदिनु हुने विशशजी तथा काव्यात्मक अनि त्यसमाथि पनि कलात्मक शैलीमा विचारप्रवाह प्रतिकृया राख्नुहुने सुमेधु र अर्का मित्र केआर के नेपालीप्रति कृतकृत कृतज्ञ छु । कुनै लेखक वा कविको रचना पाठकले मनपारइ दिनु र पिढिदिनु नै त्यो उसको प्राप्ति हो । कुनै पनि लेखकका लागि त्यो भन्दा अरु खुशीको कुरा के नै हुन सक्छ र ! शिव प्रकाश
Read Full Discussion Thread for this article