Posted by: Nepalki_chori June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
आम्मा मा, के सारो गन्थन् हो हाम्रो जिम्माल बा को। धन्ना नमान्नुस्, म छु नि सुन्न :P सुन्दै रमाउदै छु। मेरो रात राम्रो हुने भो रे क्या ;) (यु मेड् माइ दे भन्या जस्तो गरि यु मेड् माइ नाइट् रे, हा हा)
Read Full Discussion Thread for this article