Posted by: Chicago-Bull June 4, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
साभार्: नेपालीकविता डट कम् ********************** उसलाई त मैले चिनकै छैन उसले त मलाई चिन्छे रे मेरो मायाको दाम सोद्धै थिई सस्तोमा पाए किन्छे रे (विकास गोतामे) ********************* पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने । (भीमनिधि तिवारी)
Read Full Discussion Thread for this article