Posted by: vivasg June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
नमस्कार राहुल् दाई, आरामै ? धेरै भयो बात्-चित् नभाको, ल त पछि कुरा गरौला नि अहिले लाई यसो प्याला लिन बहिरा जानु छ क्या आज यता त बदो पानी परेको छ ।
Read Full Discussion Thread for this article