Posted by: Rahuldai June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु, मध्यान्नको अल्छि लाग्दो जदौ!(बिर्खेमाइलाको)। तिरु, सन्नानी, कुम्ले, हरि ( फोटो सक्कलि नै मानेछु), नेप्चे, चित्रे, पूण्टेदा, सबै मा तारेमाम्। म्याड् भैयाको कबिता गजब को छ। मदन्वा बाट् म्याड् भए छौ, बधाइ छ। ठुलि बेपत्ता भए जस्तो छ, न फोन म भेटिन्छ न चौतारिमा। के रोग लाग्यो ठुली, टेउसास गएर् आए सि के भयो?
Read Full Discussion Thread for this article