Posted by: krk_nepali June 3, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
दौरा र सुरुवाल ढाका र टोपी त्यसैमा ठाटिन्छु दश देश दूर जाँ रहे पनि नेपाली भैरन्छु म नेपाली भैरन्छु नेपाली हूँ म ……। मैले उनै शिव प्रकाशको एउटा कविता कतै पढेको थिएँ । जसको सानो अंश हो यो माथिको । मलाई बढी मन परेको भाग यहाँ पेष्ट गरेको हूँ । अरुहरु लेखक कविज्यूहरुबाट यस्तै विचारहरु आइरहुन् । vivasg, transparent, marcon, sumedhu सबैलाई साधुवाद ! त्यसमा मूलत sumedhu को भावना पनि प्रशंसनीय छ ।
Read Full Discussion Thread for this article