Posted by: Birkhe_Maila June 3, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
चौतारीमा को झर्यो गाउँदै गाई चराउँदै, सालको पात बजाउँदै फुल्यो ऐँशेलु मुहारै जुन जस्तो जोबन बैँशालु चौतारीमा राखेर झोला मलाई मात्रै बोलाउने को होला फुल्यो ऐँशेलु मुहारै जुन जस्तो जोबन बैँशालु आइतबारे सन्ध्याकालिन दिक्क लाग्दो जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article