Posted by: chanaa_tarkaari June 2, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
पढेम पढेम ठुल्दाइ, अस्ति हाम्ले अरेओ कुरो नि घुसेछ खुशि लाओ के रे । पुरानो पुरानो तो के जाति उपेन्द्र देउकोटा र पत्रिकाओ कुरो क्यार्न राख्याहुन तिनले, तो छ नि नयाँ फुटा, ठुल्दाइको लेख अनि हत्याकाण्ड फिरि चाइयो भनेओ लेखहुर चै स्वादले पढेम के रे । हा..... पुण्टे दाजु किन मन दुखाको सम्झ्यौ के रे नमानि टाढाको गरम रमाइलो तिरिमिरि नहुनु तिरिमिरि नहुनु भरे आउने पाहुनालाइ छ भेट्नु गरम रमाइलो
Read Full Discussion Thread for this article