Posted by: Durgesori June 2, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
दर्शन गरे है सपैलाइ ! पुन्टे दा त कस्ता बाठा ! आजको आजै निम्ता देर नि कोहि आउन सक्छ ?यसो २-३ दिन अगाडि निम्तो पाको भा त जाने चाँजो पाँजो मिलाम्न हुन्थ्यो नि यसो बोला जस्तो गरिहालम् भन्या होलान् बुढाले !
Read Full Discussion Thread for this article