Posted by: Poonte June 2, 2007
Login in to Rate this Post:
0
?
खान पकाम्दै, २-४ बोतल चिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽसो बियर घुट्काम्दै, अलि अलि झ्याप झ्याप हुँदै, शनिबारे जदौ यो पुन्टे बिर्खेको!
आज भरै ठुलै जमघट छ के रे मेरो घराँ, चौतारीकाहुरलाई नि निम्तो दिम् येई सुचना मार्फत!