Posted by: Rahuldai June 1, 2007
Login in to Rate this Post:
0
?
अरे मदनवा, देशी कम्पाउन्डरबाट् कब् से गालिब बनि गयो? बहुत अच्छा प्रेम गीत् लेखिलियो। दिल बहुत् खुश् भो आज। मदनवाले सबलाई धन्यबाद् जो दिएछ, ठुल्दाइलाई बिर्सी लिएछ। अरे मदनवा, मूड् अफ भैगएछ त हो, नत्र हमी पनि इलाहाबादि, सायरि वायरि करिलिन्छ। बचन्वा को नाम जो याद् छ? हरि बंश राय, हां उसि से हामी ले नि कुछ कबिता सिकिलियो। कालेज मे जब कबिता भनिलियो, बहुत लड्कीले वा वा भनि लियो। उसिमे से एक जना सङ इलु इलु भै लिएछ, हमार कबिता नि उही हो, सबिता नि उही हो। जय राम जी के।