Posted by: chanaa_tarkaari June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
दुर्गेमाता, बसिबसाउ कता पर्यो ? थुलि आर्को पालामा दुर्गेमातालाइ पनि म:म: खान बोलाउनि है ।
तितौरी पनि यतै नजिक हो ? अरु को को छन हात उठाम है । चित्रेले धरहरामुन्तिर पिकनिक गर्छु भनेको छ के रे ।

वा वा मदनवा, गज्जब लेखिलियो,
बुढापेले भेट कर्यो साला हमिले लरकि पाएन ।
Read Full Discussion Thread for this article