Posted by: uptowngal June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
कुम्लु म नि तिम्ले फुन् गर्दै लन्च बिरेक मा बाहिरा गाथे क्या अनी फुन् नै लना लान् बिर्सेंको। मैले तिम्लाई कल् ब्याक्क् गर्न लाथे फेरी तिम्ले वोइस् मेसेजमा फुर्सद मिलार कल् गर्छु भनेको भर कल् ब्याक् नगरेको के। कस्तो कुरै नबुझ्ने क्या।
सानानी तिम्रो ईमेल चेक गर त।
निसदाइ तपाईंलाई नि मेरो तर्फ बात् हेलो।
चना दा म त तपाइ सङ नबोल्ने क्या। आफु आफु मात्रै म:म अनि के के जाति खाको क्या। हाम्लाई चै एउटै बाकी नराखेको ।हामी चै तपाईंको सौतेनी बुइनी हो कि क्या हो। खित् खित् खित्
Read Full Discussion Thread for this article