Posted by: Durgesori June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हो बा निसताट साचिकै सुध्रे छन। अब चौतारीका ठिटिहरु कति पछि लाग्ने हुन् त्यो त हेर्नै बाकि छ

लौ भुउते एक्लै पो फर्केछन ?
पुन्टे दा ले त भउते ससुरालि गर नाचेको भिदेवो समेत टासेका थिएत ! कि भौतिनि भाउजुलाइ उतै गाममा छोडेर आको?
Read Full Discussion Thread for this article