Posted by: chipledhunga May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
माछापुच्छ्रेको अर्को रुप हेरुम् सिनुवा भन्ने ठाउँबाट। साहूले मलाई जोत्न दिएको कम्प्युटरमा यसैलाई भित्ते कागज (wall paper) बनाइ राखेको छु।
Read Full Discussion Thread for this article